नियम २०
रोक्का वा कब्जा भएको औषधि फुकुवा गर्ने

रोक्का वा कब्जा गरिएको कुनै औषधिको नमूनालाई परीक्षण वा विश्लेषण गर्दा विश्लेषकले सो औषधि जनसुरक्षित,
असरयुक्त र गुणयुक्त छ भन्ने ठहराएमा व्यवस्थापकले रोक्का वा कब्जा भएको औषधि फुकुवा गर्नेछ ।